प्राकृतिक व्यक्तिको परिचय विवरण

Details Of Natural Person

Details of Client (ग्राहकको विवरण)
B.S.

A.D.
Permanent Address (स्थायी ठेगाना)

Is Your Permanent Address same as Current Address?
Current Address (हालको ठेगाना)
Details of Occupation (पेशाको विवरण)

Involvement in investment companies which were established for securities trading
(धितोपत्र खरिद बिक्री गर्ने मुख्य उदेश्यले स्थापित इन्भेस्टमेन्ट कम्पनीमा संलग्न)
Bank Details (बैंकको विवरण)
Details of Family Members (एकाघर परिवारको सदस्यहरुको विवरण)

Are you Married?

Do you want to keep Nominee's Details?

Is this a Minor Account?

Are you a Non Resident Nepali (N.R.N)?
Upload Documents

धितोपत्र कारोबारको सम्बन्धमा तपसिल बमोजिमको स्वघोषणा गर्दछु (I/We hereby declare by following)

१. म/हामीले धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ती शुद्धिकरण सम्बन्धी प्रचलित कानुन विपरित आर्जन गरेको हुने छैन ।
I/We hereby confirm that funds used to purchase the shares have not been acquired by any means voilating prevailing Anti Money landering act.

२. धितोपत्रमा गरिएको लगानीमा निहित जोखिमको सम्बन्धमा जानकार छु ।

३. म/हामीले खरिद गरेका धितोपत्रहरु वापतको भुक्तानी लिने दिने कार्य तोकएको समय भित्र गर्ने छु ।

४. म/हामीले धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित नियम कानूनहरुको पालना गर्ने छु।

५. म/हामी कर्जा सूचना केन्द्रको कालो सुचीमा रहेको छु/छैन ।


संलग्न गर्नु पर्ने कागजात (Documents Required)

१. नेपाली नगरिकहरुको हकमा नागरिकताका प्रमाणपत्रको प्रतिलिपी ।

२. अन्य देशको नागरिकको हकमा पासपोर्टको प्रतिलिपी ।

३. नाबालकको हकमा संरक्षक तथा नाबालक दुवैक्रो फोटो ।

४. कानूनी संरक्षक भए सो सम्बन्धी कागजात ।

५. आमा वा बाबु संरक्षक भएमा छोरा वा छोरीको जन्मदर्ता प्रमण पत्रको प्रतिलिपी ।

६. निवेदकको हस्ताक्षर तथा औठा छापमा संरक्षकको हस्ताक्षर तथा औंठा छाप ।

७. कुनै संस्थाको कर्मचारी रहेको हकमा कर्मचारी परिचयपत्रको प्रतिलिपी ।