"मेरो शेयर" को सेवा लिनको लागि निवेदन

Account Opening Application Form for Mero Share

Details of Applicant (निवेदकको विवरण)
B.S.
A.D.
Telephone Number (सम्पर्क फोन नं.)
Upload Documents
B.S.

“मेरो शेयर” को सेवा सम्बन्धी नियम तथा शर्तहरू

१. “मेरो शेयर” सेवा केवल व्यक्तिगत प्रयोजनको लागि मात्र हो । यो सेवा अन्य कसैलाई हस्तान्तरण गरिने छैन ।

२. ग्राहकले “मेरो शेयर” सेवासंग सम्बन्धित विद्युतीय कारोवारको लागि दिद्वएका सुरक्षित गोप्य नाम, पासवर्ड, पिन आदि जानकारीको गोपनियता कायम गर्नेछ र यी जानकारीहरू कुनै पनि अवस्थामा कसैलाई कहिले पनि दिने छैन ।

३. यदि आफ्ना गोप्य पासवर्ड नम्बर पिन हराएको वा सोको जानकारीहरू कतै कोही असम्बन्धित व्यक्तिको जानकारीमा आएको थाहा भएमा तुरूनत आफ्नो निक्षेप सदस्यलाई जानकारी गराई रद्द गराउनु पर्नेछ र परिवर्तन गराउनु पर्नेछ ।

४. “मेरो शेयर” मार्फत्‌ गरिएका सम्पूर्ण कारोबारको जिम्मेवारी ग्राहक स्वयंको हुनेछ ।

५. “मेरो शेयर ”को प्रयोग सं सिडिएससिको प्रचलित नियम र विनियमको अधीनमा रहने छ ।

६. प्राविधिक कारणले सेवा अवरूद्ध हुन गई ग्राहकलाई हुन गएको असुबिधा, क्षति वा हानि-नोक्सानीको लागि निक्षेप सदस्य /सिडिएससि कुनै पनि किसिमले जिम्मेवार हुने छैन ।

७. यो निवेदनमा निक्षेप सदस्य /सिडिएससिको स्वीकृत आवश्यक पर्नेछ। निक्षेप सदस्य /सिडिएससिसंग कुनै कारण नखुलाई आफ्नो स्वविवेकमा निवेदन अस्वीकृत गर्ने अधिकार रहने छ ।

८. ग्राहकलाई सूचित गरी वा नगरी यो सुविधा नवीकरण गर्ने, रद्द गर्ने वा फिर्ता लिने अधिकार निक्षेप सदस्य/सिडिएससिलाई रहने छ ।

उद्घोषण: